ब्वयफ्रेन्ड नआएपछि खल्लो भयो जेनिफरको बर्थ डे पार्टी ।

फाल्गुन ३, एजेन्सी ।
हलिउड अभिनेत्री जेनिफर एनिस्टनले आफ्नो ४५ औ जन्मदिन मनाएकी छिन । जन्मदिन पार्टिमा निकै उत्साहका साथ देखिएकी जेनिफर अन्तत निराश हुन पुगिन । किनकी उनको ब्वयफ्रेन्ड जस्टिन थेरक्स पार्टीमा उपस्थित भएनन ।Jennifer Aniston And Justin Theroux Dine At Famous Eiffel Tower Restaurantसमाचारअनुसार यी जोडि विगत एक महिनादेखि अलग छन र एक अर्कालाई भेटेका छैनन । यद्यपि जस्टिनले जेनिफरको बर्थडे पार्टीमा भने आउने आश्वसान दिएका थिए । तर उनी पार्टीमा नआएपछि जेनिफरले आफ्ना साथी र आफन्तसंग पार्टी मनाएका थिए । हलिउडकै चर्चित जोडिमध्येकि यो जोडि पछिल्लो समयमा आएर छुट्टीएको भन्ने हल्लाहरु आइरहेका छन तर जेनिफर भने यसलाई झुट भन्दै आइरहेकी छिन ।

Namaste Filmy

Read Previous

अर्को बर्ष विवाह गर्दैछन अनुप र दिया । यो बर्षको भ्यालेन्टाइन बन्दिपुरमा ।

Read Next

निर्माता संघको साधारण सभा सम्पन्न ।