हट देखिनको लागी सेलेनाले गराइन ब्रेस्ट सर्जरी ।

[dropcap]वि[/dropcap]श्वचर्चित हलिउड गायिका सेलेना गोमेज यतिबेला फेरी एकपटक सबैतिर चर्चित छिन । उनले आफु जति हट र सेक्सी छिन त्योभन्दा अझै सेक्सी बन्नको लागी ब्रेस्ट सर्जरी गराएपछि सबैको नजर उनीतिर गएको हो । समाचारमा जनाइएअनुसार सेलेनाले आफनो स्तनलाई अझ आकर्षक र सेक्सी बनाएकी छिन ।selena_gomez-s_650_071014090953 ब्रेस्ट सर्जरीपछिको उनको तस्वीर हाल सोसल साइटमा चर्चित भइरहेको छ । डेलिस्टार डट को डट युकेको अनुसार उनी पहिलेभन्दा धेरै आकर्षक र सुन्दर भएकी छिन ।
यसरी ब्रेस्ट सर्जरी गराएर तस्वीर सार्वजनिक गरे पनि सेलेनाले भने यसबारेमा भने केहि बोलेकी छैनन । सेलेनाले ब्रेस्ट सर्जरी गराएकै हुन भन्नेबारे सेलेना र उनी निकट स्रोतबाट पु्ष्टि भने हुन बाँकि रहेको समाचारमा उल्लेख छ ।
सेलेना बिश्वकै चर्चित पप गायिका तथा मोडल हुन । उनी केहि साता अघि सदभावना दुतको रुपमा नेपाल आएकी थिइन ।

Namaste Filmy

Read Previous

'अझै पनि' फाल्गुन १५ मा । होलीमा दर्शक तान्ने ।

Read Next

किन लुकिछिपी विहे गरिन यी दुई हिरोइनले ?