यसरी देखियो प्रियंका कार्कीको संवेदनशील अङ्ग ।

[dropcap][/dropcap]लिउड तथा बलिउडमा महिला सेलेब्रेटीहरु खुल्नु सामन्य जस्तै भइसकेका छन । यसरी विभिन्न सेलेब्रेटीहरु संवेदनशील अंग नै छर्लङग हुने गरी खुलेको चर्चा बेलाबेलामा चल्ने गरेको छ । तर नेपाली समाजमा यसरी संवेदनशील अंगहरु देखिने गरी खुल्ला पहिरन लगाउनुलाई अझै पचाउदैन ।priyanka-hot तर पछिल्लो समयकी ब्यस्त नायिका प्रियंका कार्की विभिन्न सार्वजनिक कार्यक्रमहरुमा खुलेरै सहभागिता जनाइरहेकी छिन । उनी केहि दिन अघि मात्र चलचित्र ‘नाइ नभन्नु ल २’ को सक्सेस पार्टीमा छोटो स्कर्टमा पुगेकी थिइन । त्यसैबेला उनको अन्डरवेयर नै क्यामेरामा कैद भएको थियो । उक्त तस्वीर समाजिक सञ्जालमा फैलिइरहेकै बेला प्रियंकाको अर्को हट तस्वीर सार्वजनिक भएको छ । (तस्वीर माथी हेर्नुहोस)

यो तस्वीर भने प्रियंका स्वयमले इन्टाग्राममा राखेको हो । तस्वीरमा प्रियंकाले वान पीस लगाएकी छिन र वान पीसले उनको संवेदनशील अंगलाई छोप्न सकेको छैन । उनले भित्री बस्त्रसमेत नलगाएको तस्वीर हेरेर बुझ्न सकिन्छ ।
प्रियंका नाइ नभन्नु ल २ को सक्सेस पार्टीकै भोलिपल्ट हङकङ उडेकी थिइन । हङकङमा गीत गाउने क्रममा उनले यस्तो वान पीस लगाएकी थिइन । आखिर प्रियंका यसरी किन खुलिरहेकी छिन त त्यो उनी स्वयमलाई मात्रै थाहा होला ।कार्यक्रममा सहभागी डिजेका साथमा प्रियंकाकार्यक्रममा सहभागी डिजेका साथमा प्रियंका

Namaste Filmy

Read Previous

साउन १५ बाट फ्लोरमा 'फेरी भेटौला' ।

Read Next

जर्मनीले वल्र्डकप जितेपछि नाङगिइन रिहाना ।