जर्मनीले वल्र्डकप जितेपछि नाङगिइन रिहाना ।

[dropcap]बि[/dropcap]श्व फुटबलको महाकुम्भ विश्वकप फुटबलको उपाधिमाथी जर्मनीले कब्जा गर्यो । गएराति ब्राजिलको माराकाना स्टेडियममा सम्पन्न जर्मनी र अर्जेन्टिनाबीचको फाइनल खेलमा जर्मनीले एक शुन्य गोल अन्तरले जितेको हो । वल्डकपको फाइनल चलिरहदा पुरा विश्वकै नजर ब्रजिलको माराकाना मैदानमा परेको थियो । त्यही मैदानमा हजारौ फुटबलप्रेमीसँगै संसारका कयौ चर्चित सेलेब्सहरुको समेत उपस्थित थिए ।
त्यही स्टेडियममा उपस्थित थिए, स्क्यान्डल क्वीन गायिका रिहाना । रिहानाले केहि न केही उधुम मच्चाउने धेरैले अनुमान लगाएका थिए । अखिर त्यही भयो जे सेचिएको थियो ।Rihana-in रिहानाले जर्मनीले उपाधि जित्नेबितिकै आफुले लगाएको टिसर्ट माथी सारिन र हजारौ दर्शकका बीच नाङगिइन । उनको यो हर्कतलाई वरपरका कयौ दर्शकले अचम्म मान्दै नियालेका थिए । उनको शरिरमा भित्री बस्त्र मात्रै बाँकि थिए । पहिले देखि नै जर्मनीलाई समर्थन गर्दै आएकी यी पपस्टारको जर्मनीले उपाधि जितेपछि यसरी खुशी साटेकी हुन । खेलपछि उनले जर्मनका खेलाडीसँग भेट्नुका साथै निर्णायक गोल गर्ने गाटजेसँग फोटोसमेत खिचाएको थिइन । यसअघि पनि रिहानाले फुटबल क्रेज देखाउदै आएकी थिइन । मैदानमा भइरहेको खेलको बारेमा सबै अपडेट उनले ट्वीट गर्दै आएकी थिइन । उनले ब्रजिलका पुर्व फुटबल स्टार पेलेसँग पनि फोटो खिचेर सामाजिक सञ्जालमा राखेकी थिइन ।

Namaste Filmy

Read Previous

यसरी देखियो प्रियंका कार्कीको संवेदनशील अङ्ग ।

Read Next

चलचित्र आई लब यु को शुभमुर्हत (भिडियो )