रहेनन विश्चर्चित फिल्म 'ह्यारी पोटर' स्टार डेविड ।

[dropcap][/dropcap]र्चित हलिउड फिल्म ‘हैरी पोटर’मा मुख्य भुमिका निर्वाह गर्ने हलिउड अभिनेता डेविड लेजेनोको निधन भएको छ । गत जुलाई ६ मा उनी डेथ वैली क्यालिफोर्नियामा मृत अवस्थामा भेटिएको हो । harry_s_at_650_071214020751द हलिउड रिपोर्टर का अनुसार ५० बर्षीय चर्चित अभिनेताको शव क्यालिफोर्नियाबाट निकै टाढा सुनसान स्थानमा पाइएको हो । डेथ वैली मा हाइकिङ को लागी गएको बेला उनको मृत्यु भएको हुन सक्ने अनुमान लगाइएको छ ।
लेजेनो ले ‘हैरी पोटर’का अलवा ‘स्नैच’ ‘बैटम्यान विगिन्स’ लगायतका फिल्ममा पनि काम गरेका थिए । उनी फिल्म अभिनेता मात्र नभइ एमएमए फाइटर तथा एक बक्सर पनि थिए । उनी आफ्नो छोरीको साथ दक्षिण इंग्लैण्डमा बस्दै आएका थिए ।

(तस्वीर: ‘डेविड लेजेनो’ फाइल फोटो।)

Namaste Filmy

Read Previous

'आवेग'मा आर्यन र अर्चना । कन्ट्रोल गर्दै बसन्त ।

Read Next

ब्वाइफ्रेन्डसँग किन पर्छ सुष्माको बारम्बार झगडा ?