नरेनकै कारण करियर बर्बाद भयो: सुष्मा कार्की। भिडियो।

[dropcap][/dropcap]त मंगलबार पुतलीसडकको एक क्याफेमा कुटपिट प्रकरण पछि नायिका सुष्मा कार्कीले ब्वाइफ्रेन्ड नरेन शाहीसँग आफ्नो ब्रेकअप भएको स्पष्ट पारेकी छिन । विगत एक महिनाअघि नै आफुहरुको ब्रेकअप भएको बताउदै अब कहिकतै भेटिए पनि नबोल्ने प्रण सुष्माले गरिन । Sushma-karkiझगडा प्रकरण पछि सुष्मा पहिलो पटक मिडियामा सार्वजनिक रुपमा बोलेकी हुन । कुराकानीमा आफुले बल्ल मान्छे चिनेको बताउदै उनले उनले नरेनकै कारण आफनो फिल्मी करियर डामाडोल भएको बताइन । अत्यन्त भावुक बन्दै उनले अब बिग्रिएको करियर सम्हाल्न काममा ध्यान दिने बताइन । एक फरक प्रसँगमा उनले सेक्सलाई लभ लभ लभ बताइन । आफुले आफैलाई त पिट्न नपाइने अहिलेको जामानामा अविवाहित आफुलाई हातपात गरेको प्रति सुष्माको आक्रोश थियो । आफुले साँचो माया गरेकै कारण अहिलेसम्म केहि नगरेको बताउदै उनले कथमकदाचित त्यस्तो दोहोरियो भने नछोड्ने बताइन । रिलेसनमा रहेको तीन बर्षसम्म आफुले  नरेनको सफलताको समेत कामना गरिन ।

सुष्मासँग सिने पत्रकार स्वस्तिका चिलुवालले गरेको कुराकानी हेर्नुहोस :

Namaste Filmy

Read Previous

रणवीरसँग रोमान्स गर्दै बर्थडे मनाइन कैटरिनाले ।

Read Next

गोप्य अङग तरकारीले छोपिन, यी चर्चित मोडलले ।