गोप्य अङग तरकारीले छोपिन, यी चर्चित मोडलले ।

[dropcap]स्व[/dropcap]स्थ रहनको लागी शकाहारी बन्नुपर्छ भन्ने सन्देश दिदै एक चर्चित अमेरिकी मोडलले आश्चर्यजनक प्रदर्शन गरेकी छिन । २० बर्षीय अमेरिकी सेलेब्रेटी कर्टनी स्टोडनले तरकारीले आफ्नो संवेदनशील अंगहरु छोपेर सार्वजनिक कार्यक्रममा देखिएकी हुन । courtney stodden-inउनले हरियो सागपातले आफ्नो स्तन लगायत अन्य गोप्य अंग लुकाएकि थिइन । त्यसो त उनले बिकनी लगाएकी थिइन, तर शाकाहारी हुनको लागी सन्देश दिन भन्दै उनले विकनीलाई पनि हरियो सागपातले ढाकेकी हुन । वासिङटन डि सी मा आयोजित एक कार्यक्रममा मोडलको यस्तो रुप देखिएको हो । शरिरलाई स्वस्थ र आकर्षक राख्नको लागी शाकाहरी भोजन गर्नु पर्ने मोडलको सन्देश थियो । उनले यस्तो शाकाहरी भोजन निकै मिठो हुने पनि बताइन ।
कर्टनी अमेरिकाकी चर्चित मोडल हुन । २० बर्ष उमेरकी उनी अमेरिकामा टिभी पर्सनलिटीको रुपमा पनि चिनिन्छिन ।
courtney stodden1-in courtney stodden2-in

Namaste Filmy

Read Previous

नरेनकै कारण करियर बर्बाद भयो: सुष्मा कार्की। भिडियो।

Read Next

निर्देशक समाजको सधारणसभामा हंगामा । बन्दसत्र स्थगित ।