फस्टलुकमा यस्तो छ नोवेम्भर रेन

सर्वाधिक चर्चा बटुलेको चलचित्र मेरो एउटा साथी छ को जोडि आर्यन सिग्देल र नम्रता श्रेष्ठ पुन जोडिको रुपमा फिल्ममा देखिने भएका छन । मेरो एउटा साथी छ मा रुचाइएपनि त्यसपछि निर्माता निर्देशकले यी दुइलाई संगै फिल्ममा उतार्ने प्रयास गरेका थिएनन । अन्तत आर्यन आफैले निर्माता सुवास थिरीसंग मिलेर फिल्म बनाए र नाम राखियो नोवेम्बर रेन ।1688389_288001661348463_609104604_n
मायाको बर्षालाई इंगित गर्न खोजिएको नोवेम्बर रेनको फस्ट लुक भर्खरै सार्वजनिक गरिएको छ । निर्माता सुवास गिरीको फेसबुक पेजमा फिल्मको फस्टलुक पोस्टर राखिएको हो । फिल्मलाई दिनेश राउत ले निर्देशन गरेका हुन । आर्यन र नम्रताको अलवा भिजे तथा मोडल छुल्ठिम गुरुङको पनि मुख्य भुमिका रहेको छ । फिल्म अगामी चैत्र मा रिलिज हुदैछ ।

Namaste Filmy

Read Previous

सुमनले झरनाको साथ कहिल्यै नछोड्ने

Read Next

म्युजिक भिडीयोकी तिर्सना हिन्दी चलचित्रमा