यी हट मोडलकी प्रेमी हुन जर्मनीलाई बिश्वकप जिताउने 'गोट्जे' ।

[dropcap][/dropcap]त सोमबार मात्र सम्पन्न विश्वकप फुटबल २०१४ को फाइनलमा जर्मनीले उपाधि उचाल्दा मारियो गोट्जे खेलको नायक बने । त्यसैले उनी यतिबेला संसारकै हिरो भएका छन । तर संसारकै नजर परेको यी स्टारको प्रेम जीवनको बारेमा तपाइलाई थाहा नहुन सक्छ । mario-gotze-girlfriend-fert5cr1गोटजे चर्चित हट मोडल एन्न काथरिन ब्रोम्मेलकी प्रेमी हुन । विश्वकप सकिएको र अन्य क्लबबाट फुर्सद मिलेको समयमा गोट्जे अहिले गर्लफ्रेन्सँग मस्तीमा छन । यो जोडी अहिले स्पेनको इबिजा वीचमा पुगेका छन । स्पेनको पुर्वी क्षेत्रमा रहेको इविजा वीच बिदा मनाउनको लागी उपयुक्त टुरिज्म एरिया हो । उक्त स्थानमा गोटजे र काथरीन रोमान्स गरिरहेको तस्वीर मिडियामा आएको छ । तस्वीर हेर्दा उनीहरु वीचमा खुलेर रोमान्स गरिरहेको बुझिन्छ ।
गोट्जे जर्मन क्लब बायर्न म्युनिखको अट्याकिङ मिडफिल्डर हुन । उनको प्रमिका काथरिन भने हलिउडमै हट एण्ड सेक्सी मोडलको रुपमा परिचित छिन ।
स्मरण रहोस गोट्जेल नेपालका पश्चिम क्षेत्रका बालबालिकालाई शिक्षाको लागी सहयोग गरेको पनि बताइन्छ ।

Namaste Filmy

Read Previous

क्यान्सरलाई जितिन मनिषाले । खुशी हुदै ट्वीट गरिन ।

Read Next

सकिरा फेसबुकमा सबैभन्दा धनी । दश करोड लाइक ।