यी हुन किसिङ डिपार्टमेन्टको हेडमास्टर ।

[dropcap][/dropcap]लिउडमा सेक्सी हिरोको छवि बनाएका नायक इमरान हासमी ले आफ्नो क्यारेक्टर प्रति खुलेरै बोलेका छन । आफ्नो आउदो फिल्म ‘राजा नटवारलाल’को ट्रेलर लञ्च समारोहमा इमरानले आफ्नो सिरीयल किलरको छविमा जमेर बोलेका हुन । Imran hasmee-inपछिल्लो समयमा आलिया भट्ट लगायत अन्य नयाँ स्टारले किसको मामलामा तपाईलाई कडा टक्कर दिदैछन नि भन्ने जिज्ञासामा इमरानले भने- ‘म किसिङ डिपार्टमेन्टको हेडमास्टर हुँ, यी बच्चाहरुलाई मेरो स्थानमा आइपुग्न कम्तीमा दश बर्ष लाग्छ, उनीहरुले प्रत्येक बर्ष चार फिल्म दिन सक्नुपर्छ ।’
यिनै हट सिरीयल किसर हासमी अभिनित फिल्म ‘राजा नटवारलाल’ अगस्ट २९ मा रिलिज हुदैछ । फिल्ममा इमरानको अलवा हुमैमा मलिक, परेश रावल, केके मैनन, दिपक तिजोरी लगायतको मुख्य अभिनय छ । फिल्मलाई कुणाल देशमुखले निर्देशन गरेका हुन ।

Namaste Filmy

Read Previous

चितवनमा टंक र मनिषाको 'ढिक्च्याऊ ढिक्च्याऊ'।

Read Next

एकपछि अर्को फिल्ममा ब्यस्त हुदै सगुन ।