बलिउड स्टारहरु कसको हाइट कति ? टपटेन लिस्ट ।

[dropcap]कु[/dropcap]नैपनि सेलेब्रेटीहरु सुन्दर र आकर्षक हुनको लागी उसको हाइटले ठुलो महत्व राख्छ । हाइटले मानिसलाई सुन्दर देखाउनुको साथै अरुभन्दा फरक देखिनको लागी पनि अग्लो हुने चाहना सबैले राख्छ । अझ बलिउडमा त सेलेब्रेटीहरु हाइट बढाउनका लागी प्रतिस्पर्धा नै चल्ने गरेको प्रसंग बेलाबेलामा सुनिन्छ । तीनै बलिउड स्टारहरुको हाइट कति छ भन्ने सबैलाई जिज्ञासा हुन सक्छ । तसर्थ हामीले बलिउड नायक नायिका हरुमाध्ये बढी हाइट कसको छ भन्ने बारे टप टेन सेलेब्रेटीहरुको लिस्ट तयार पारेका छौ ।bollywood stars hight

सबैभन्दा अग्ला हिरोइनहरु :
१) युक्त मुखी – १.८० मीटर ।
२) सोनम कपुर – १.७५ मीटर ।
३) दिपिका पादुकोण – १.७५ मीटर ।
४) अनुष्का शर्मा – १.७५ मीटर ।
५) मुग्धा गोड्से – १.७५ मीटर ।
६) नरगिस फाखरी – १.७५ मीटर ।
७) कैटरिना कैफ – १.७४ मीटर ।
८) सोनाक्षी सिन्हा – १.७३ मीटर ।
९) प्रियंका चोपडा – १.७२ मीटर ।
१०) परिणिती चोपडा – १.७२ मीटर ।
यसबाहेक हुमा कुरैशी १.७० मीटर, एैश्वर्या राय १.७० मीटर, आलिया भट्ट १.६८ मीटर, करिना कपुर १.६३ मिटर ।
सबैभन्दा अग्ला हिरोहरु :
१) अमिताभ बच्चन – १.८८ मीटर ।
२) अर्जुन रामपाल – १.८५ मीटर ।
३) अर्जुन कपुर – १.८५ मीटर ।
४) सिद्धार्थ मल्होत्रा – १.८५ मीटर ।
५) अभय देओल – १.८५ मीटर ।
६) रणवीर कपुर – १.८३ मीटर ।
७) ऋतिक रोशन – १.८२ मीटर ।
८) अक्षय कुमार – १.८२ मीटर ।
९) अजय देवगण – १.८२ मीटर ।
१०) बरुण धवन – १.७८ मीटर ।
यसबाहेक रणवीर सिहं १.७८ मीटर, सैफ अली खान १.७५ मीटर, सलमान खान १.७४ मीटर, शाहरुख खान १.७३ मीटर, आमिर खान १.६८ मीटर।

Namaste Filmy

Read Previous

को बन्ला 'नेपाली तारा- ३' ?

Read Next

'ताण्डव'को गीतमा अनुपको आइटम डान्स । भिडियो ।