आमिर खानलाई पर्दामा नाङगै देखिने ।

[dropcap][/dropcap]लिउड पर्फेक्टनिस्ट आमिर खान आफ्नो आउदो फिल्म ‘पीके’ मा नाङगै देखिनेछन । यो हल्ला लामो समय अघिदेखि चलिरहेको थियो  तर अब  उनी फिल्मको एक पोस्टरमा पनि नाङगै देखिनेछन ।  amir khan-inस्रोतका अनुसार आमिर फिल्मको पोस्टरमा बिल्कुल नाङिगनेछन । बस केहि रेडियो डिभाइसले उनको संवेदनशील अङग छोपिनेछ । बताइएअनुसार फिल्ममा आमिरको अलग अलग अवतार देख्न पाइनेछ । जसमा उनको न्युड सीन पनि रहनेछ । आमिरले राजस्थानको एक जंगलमा फिल्मको न्युड सीन शुट गराइसकेका छन । उनी निकट स्रोतका अनुसार यो कुनै भल्गर सीन भने होइन, मात्र एक इमोशलन सीन हो ।
आमिर यसरी पर्दामा पहिलोपटक नाङिगन लागेका हुन । यसअघि उनी फिल्म थ्री इडियटसमा टावल बेरेको सीन थियो । पछिल्लो समय फिल्मको ट्रेलरभन्दा पहिलो लुक अर्थात पोस्टर बढी प्रतिक्षित बनेकाले डिजाइनर उक्त पोस्ट आकर्षक बनाउन लागिपरीरहेका छन । उक्त पोस्टर आमिरको न्युड पोस्टर हुनेछ ।

Namaste Filmy

Read Previous

नेफ्टा अवार्डको मिति तय । कार्तिक १ मा हङकङमा हुने ।

Read Next

सुनिल थापाको बर्चस्व हिन्दी फिल्ममा पनि । 'मेरी कोम' ट्रेलर हेर्नुहोस।