सुनिल थापाको बर्चस्व हिन्दी फिल्ममा पनि । 'मेरी कोम' ट्रेलर हेर्नुहोस।

[dropcap][/dropcap]न्तत नेपाली चर्चित अभिनेता सुनिल थापा हिन्दी फिल्ममा पनि छाएका छन । उनी अभिनीत हिन्दी फिल्म ‘मेरी कोम’को ट्रेलर बुधबार सार्वजनिक गरियो । थापा नेपाली फिल्ममा जसरी छाउने गर्दथ्यो त्यसरी नै फिल्म ‘मेरी कोम’को ट्रेलरमा पनि  देख्न सकिन्छ ।Meri kom-in ट्रेलरमा थापासँगै प्रियंका चोपडा फिचरिङ छन । थापालाई बलिउड फिल्ममा हेर्ने सम्पुर्ण नेपालीको धोको पनि ‘मेरी कोम’ को ट्रेलरसँगै केहि हदसम्म मेटिएको छ ।
‘मेरी कोम’मा थापाले नायिका प्रियंका चोपडाको गुरुको भुमिका मा अभिनय गरेका हुन । ‘मेरी कोम’को जीवनीमा आधारीत फिल्ममा प्रियंका भने चर्चित बक्सर ‘मेरी कोम’को भुमिकामा छिन । फिल्मलाई ओमुंग कुमारले निर्देशन गरेका हुन भने Viacom18 Motion Pictures र सञ्जयलिला भन्सालीले निर्माण गरेका हुन । फिल्म आउदो सेप्टेम्बर ५ बाट रिलिज हुदैछ । फिल्मको अफिसियल पोस्टर केहि दिनअघि आइसकेको छ ।

ट्रेलर हेर्नुहोस:

Namaste Filmy

Read Previous

आमिर खानलाई पर्दामा नाङगै देखिने ।

Read Next

प्रियंका कार्कीसँग स्पष्टीकरण मागियो । शुक्रबारसम्म म्याद ।