गर्भ बसेपछि विवाह गर्दैछिन यी हलिउड अभिनेत्री ।

[dropcap][/dropcap]लिउडका चर्चित र हट अभिनेत्री स्कारलेट जोहानसन विवाह बन्धनमा बाधिने भएकी छिन । उनले आफ्नो ब्वाइफ्रेन्ड अर्थात फ्रान्सेसी पत्रकार रोमेन डोरिएसिस सँग विवाह गर्ने तयारी गरेकी हुन । न्युयोर्क पोस्टका अनुसार उनको विवाह आउदो चार हप्ताभित्रमा भइसक्नेछ । जोहानसनले एक रात्री भोजमा आफ्ना साथी तथा पाहुनाहरुका बीच यो कुरा सार्वजनिक गरेकी हुन । scarlett-johansson-hot-3बताइएअनुसार २९ बर्षीय जोहानसनको पेटमा अवैध बच्चा हुर्कीरहेका छन । उक्त बच्चा प्रेमी डोरिएसिसकै भएको जोहानसनले बताउदै आएकी छिन । गर्भवती भएकै कारण उनले विवाहको लागी हतार गरेको बुझिएको छ । उनको विवाह समारोह जन्मस्थान पेरिस वा हैम्पटंसमा आयोजना हुनेछ ।
बलिउडकै हट अभिनेत्रीको रुपमा चिनिने जोहानसनको यो दोस्रो विवाह हुनेछ । उनले यसअघि अभिनेता रयान रेनोल्डससँग विवाह गरेकी थिइन ।

Namaste Filmy

Read Previous

प्रियंका कार्कीसँग स्पष्टीकरण मागियो । शुक्रबारसम्म म्याद ।

Read Next

गायक पशुपति शर्माले जवाफ दिनुपर्छ ।