'बिग बोस-८' मा सलमानको पारिश्रमिक हप्ताको ६ करोड ।

[dropcap][/dropcap]र्चित शो बिगबोसको अघिल्ला सिजन हरु होस्ट गर्दै आएको बलिउड स्टार सलमान खान पछिल्लो समय ‘बिगबोस’बाट हट्न चाहेका थिए । उनले बिगबोसका प्रतियोगीहरुबीच हुने कलह र झगडालाई कारण देखाउदै बिगबोस होस्ट गर्न नसकने बताएका थिए । तर अन्तत मोटो पारिश्रमिक मिल्ने भएपछि उनी बिगबोस चलाउन राजी भएका छन ।salman_khan_s_650_072314061156 स्रोतका अनुसार बिगबोस होस्ट गरेबापट सलमानले प्रत्येक हप्ता ६ करोड भारु पाउनेछन । कार्यक्रम उत्पादकले यति मोटो रकम दिएर कार्यक्रममा फर्काएका हुन । पछिल्लो बर्ष बिगबोस होस्ट गरेबापत सलमानले ३ करोड रुपैया लिएका थिए तर यसबर्ष दोब्बर रकम पाउने भएका हुन । स्मरण रहोस सलमानले नचालाउने भनेपछि शाहरुख खान, रणवीर कपुर, ऋतिक रोशनलगायतलाई बिगबोसको होस्ट गर्न अफर गरिएको थियो । तर अन्तत उत्पादकले सलमानलाई नै मनाएका हुन ।
यसबर्षको बिगबोस विगतभन्दा उत्कृष्ट हुने बताइन्छ । विगतभन्दा सभ्य र भव्य रुपमा बिगबोस चलाइने च्यानलले जनाएको छ । त्यस्तै यसबर्ष विगतभन्दा फरक समयमा पनि बिगबोस सञ्चालन हुनेछ ।

Namaste Filmy

Read Previous

'उत्सव' ट्रेलर रिलिज । युवाको कथा सबैलाई मनपर्यो ।

Read Next

नयाँ सविधानमा चलचित्र छुट्दैन : बाबुराम भट्टराई ।