चलचित्र ‘सम्बोधन’को गीत सार्वजनिक (भिडियोसहित)

‘होस्टल’ जस्तो सफल चलचित्र निर्देशन गरेका निर्देशक हेमराज बिसीले निर्देशन गरेको चलचित्र ‘सम्बोधन’को गीत सार्वजनिक गरिएको छ ।
aaja-aaja-ko-ho-ki
‘आज आजको होकी “बोलको सार्वजनिक गरिएको यस गीतलाइ हेमन्त रानाले गाएका हुन भने संगीत तथा शव्द जयन जे को रहेको छ ।थ्रीलर भनिएको चलचित्र ‘सम्बोधन’मा दयाहाङ राई, नम्रता श्रेष्ठ, विनय भट्टको मुख्य अभिनय रहेको छ । रेड रोज इन्टरटेन्मेन्टको ब्यानरमा सरोज न्यौपानेको प्रस्तुतीमा निर्माण भएको यस चलचित्रमा बिष्णु लामाको पनि लगानी रहेको छ ।चलचित्र भाद्र ६ गते बाट प्रदर्शनमा आउदैछ ।

Namaste Filmy

Read Previous

चलचित्र ‘निशानी’ को अफिसियल गीत रिलिज (भिडियोसहित)

Read Next

"ताण्डव" मार्फत नेपाली रजतपटमा विशारद