गोप्य सेक्स टेप लिक भएपछि तनावमा लारेन ।

[dropcap]ह[/dropcap]लिउड सेक्सी मोडल तथा टि भी स्टारको रुपमा परिचत लारेन गुजार निकै तनावमा छिन । पुर्व ब्वाइफ्रेन्ड जैक मैकलीनले लारेनको एक गोप्य सेक्स भिडियो सार्वजनिक गरिदिएपछि उनी तनावमा परेकी हुन । अहिले उनको यो भिडियो संसारभर मोबाइलमा भाइरल बनिरहेको छ ।  lauren_650_072714023001आइतबारको अंग्रेजी पत्रिकाका अनुसार उक्त भिडियो जम्मा ६ सेकेन्डको छ । भिडियोमा २४ बर्षीय लारेन ब्वाइफ्रेन्डसँग रोमान्समा लिप्त देखिन्छन । उनी ब्वाइफ्रेन्ड मैकलीनको माथी नग्न अवस्थमा पल्टिरहेकी छिन । पत्रिकाका अनुसार लारेनका पुर्वप्रेमी मैकलीनले उक्त भिडियो गोप्य रुपमा मोबाइल फोनले खिचेका थिए । उक्त बेडरुम भिडियो त्यसबेला खिचियो जतिबेला लारेन र मैकलीन इपिगं मा सँगै बस्दथे ।
ब्वाइफ्रेन्डको यस्तो ब्यबहारप्रति लारेन निकै रुष्ट छन । आफ्नो प्राइभेट जिन्दगीमा यो निकै खतरानाक भएको उनको भनाई छ । स्मरण रहोस लारेन र मैकलीनबीच गतबर्ष डिसेम्बरमा ब्रेकअप भएको थियो ।

Namaste Filmy

Read Previous

२०/२१ बर्ष भयो दयाहाङले जागिर खान थालेको। भिडियो।

Read Next

'कोहिनुर' प्रेस मिटमै रोए निर्देशक । श्रीकृष्ण र स्वेता अझै बेपत्ता ।