फेरी आमा बन्दैछिन विश्वचर्चित पपस्टार सकिरा ।

[dropcap]वि[/dropcap]श्वचर्चित पप गायिका सकिरा फेरी आमा बन्ने भएकी छिन । उनको यसअघि पनि १९ महिनाको एक छोरा छन । बताइएअनुसार सकिराले यसै बर्षको अन्त्यतिर आफ्नो दोस्रो सन्तानलाई जन्म दिनेछिन । पुन मातापिता बन्ने पक्का भएपछि सकिरा सँगै उनको जोडी अर्थात स्पेनीस फुटबलर गेरार्ड पिक निकै खुशी छन । sakira-inडेली मिरर पत्रिकाका अनुसार शकिराको अत्यन्त निकट मानिने कोलंबियाई गायक कालरेस विव्सले सकिरा गभैवती रहेको पुष्टि गरेका हुन । साथै उनले सकिरा अत्यन्त खुशी रहेको पनि बताएका हुन ।
दूई हप्ता पहिले ब्रजिलमा विश्वकप फुटबलको समापन समारोहमा सकिरा गर्भवति रहेको हल्ला चलेको थियो । तर अहिलेसम्मा ३७ बर्षीय गायिका र उनका २७ बर्षीय जोडी जेरार्डले गर्भवती रहेको पुष्टि गरेका छैनन ।

Namaste Filmy

Read Previous

फिल्म प्रमोसनमा अहिलेसम्मकै नयाँ शैली । 'ताण्डव'को पोस्टर भर्ने खेल ।

Read Next

चलचित्र 'नाइके'को धमाधम डबिंग हुदै ।