आदिवासी चलचित्र महासंघको अध्यक्षमा अमृत ।

aadibasi chalachitra mahasangh [dropcap][/dropcap]हि स्राउन १२ गते काठमान्डौको कोटेश्वर स्थित सुनुवार सेवा समाजको हलमा आदिवासी जनजाति चलचित्र महासंघको दोस्रो महाधिवेशन सम्पन्ऩ भएको छ । महाधिवेशनले निर्बिरोध अमृत सुनुवारलाई अध्यक्ष पदमा चयन गरेको छ भने नौ जना कार्यसमितिसमेत चयन गरेको छ । जससमा उपाध्यक्ष पदमा सुकुमाया मोक्तान, टोमा लामा,परशुराम चौधरी महासचिवमा फुर्वाजित राई, सचिवमासिर्जना सुब्बा र विवेश बुढामगर, कोषाध्यमा  यग बहादुर गुरुङ चयन गरेको छ । महासंघको  सहकोषाध्य मनोनित गर्न बांकी रहेको जनाएको छ । सञ्चार मन्त्रि मिलेन्द्र रिजालको प्रमुख अतिथ्यता रहेको कार्यक्रममा आदिवासी जनजाति चलचित्र संघका प्रतिनिधीहरुले आ आफ्नो भनाइहरु रखेका थिए । कार्यक्रममा आदिवासी जनजाति चलचित्र महासंघको भाबी योजना हरु र कार्यहरु सर्बजानिक गरेको छ ।

Namaste Filmy

Read Previous

हिन्दी फिल्मसँग किन डराएन 'मेरो भ्यालेन्टाइन' ?

Read Next

कसले दियो राजेशपायलबारे समाचार लेख्ने पत्रकारलाई धम्की ?