मोडल रेप केस मा मुछिइन पुनम पाण्डे।

[dropcap]बा[/dropcap]रम्बार चर्चामा रहनको लागी केहि न केहि स्क्यान्डल मच्चाइरहने भारतीय हट मोडल पुनम पाण्डे पछिल्लो पटक रेप केसमा मुछिएकी छिन । मुम्बईका डिआइजी सुनिल पारस्कारले एक मोडललाई गरेको रेप केशमा उनको नाम आएको हो । बताइए अनुसार पुनमकै कारण उक्त मोडलमाथी डिआइजीले रेप गरेका हुन । Poonam_Pandey_hot_photosएक अंग्रेजी पत्रिकाका अनुसार पिडित मोडलले प्रहरीलाई बयान दिएकी छिन कि पुनम पाण्डे कै कारण आफु बलात्कृत भएकी हुन । किनकी पुनम पाण्डे डिआइजीको अत्यन्त निकट थिइन र आफ्नो प्रतिद्धन्दी । तसर्थ आफ्नो प्रतिद्धन्दी मोडललाई डिआइजीबाट रेप गराएको भन्दै उक्त मोडलले पुनममाथी आरोप लगाएकी छिन ।
अब यस मामलालाई प्रहरीले छानवीन गर्ने भएको छ । प्रहरीले पुनम र डिआइजीबीच कुनै प्रकारको सम्बन्ध थियो वा थिएन छानवीन गर्नेछ । हालसम्म पुनम पाण्डेको तर्फबाट यसबारेमा कुनै प्रतिक्रिया नआइसकेको बताइन्छ ।

Namaste Filmy

Read Previous

"छड्के पोते रातो सारी " भन्दै गरिमा र सुमिनाको टक्कर (भिडियो)

Read Next

बारमा नाच्दै गरेको भेटिए नन्दिता के सी । भिडियो ।