नाङिगए आमिर खान । संवेदनशील अङगमा रेडियो ।

[dropcap][/dropcap]लिउड अभिनेता आमिर खान पुर्ण रुपमा नाङिगएका छन । उनी आउदो फिल्म ‘पि के’ को पोस्टरमा पुर्ण रुपमा नाङगै देखिएका हुन । हालै सार्वजनिक फिल्मको पोस्टरमा उनको शरिरमा कुनै बस्त्र छैनन । संवेदनशील अङग मात्र एउटा रेडियो डिभाइसले छोपेका छन । amir khani-pk-inआमिर को यो न्युड पोस्टरलाई फिल्म चलाउने गतिलो हतियार बनाउने योजना निर्माण युनिटको छ । बताइएअनुसार फिल्मभित्र आमिरको न्युड सीनहरु पनि छ । जुन राजस्थानको एक जंगलमा खिचिएको थियो । उक्त सी भल्गर वा अश्लील नभई इमोशनल सीन हुने निर्माण पक्षको दाबी छ ।
निकै प्रतिक्षित बनेको फिल्म ‘पि के’ मा आमिर का अतिरिक्त अनुष्का शर्मा, सुशान्त सिहं राजपुत लगायतको पनि अभिनय छ । फिल्म आउदो डिसेम्बर १९ मा रिलिज हुनेछ ।

Namaste Filmy

Read Previous

बारमा नाच्दै गरेको भेटिए नन्दिता के सी । भिडियो ।

Read Next

फ्राइडे रिलिज:‘मेरो भ्यालेन्टाइन’ सोलो रिलिज