बलिउड हिरो इमरान खान पिता बन्दै ।

बलिउड हिरो इमरान खान अब छिट्टै बुवा बन्ने भएको छ । हाल उनको श्रीमति अवन्तिका मलिक गर्भवती रहेकी छिन र अगामी जुनमा डेलिभरी हुने चिकित्सकको भनाई छ ।imran-avantikaपछिल्लो समय फिल्ममा अत्याधिक ब्यस्त रहेका इमरान आजभोली केहि फुर्सद निकालेर श्रीमतिको हेरचाह गरिरहेका छन । त्यसैले इमरान भर्खरै मात्र अवन्तिकालाई लिएर युरोपका विभिन्न स्थानमा बेबीमून मनाएर फर्किएका छन । श्रीमतिको हेरचाहसंगै  फिल्मका विभिन्न काममा समेत ब्यस्त इमरान हाल केहि नयां फिल्मका स्कृप्ट अध्ययन गरिरहेका छन । काम संगै आफ्ना श्रिमतिको हेरचाहमा लागिरहेका इमरान हाल भने फुर्सदिला रहेका छन ।

Namaste Filmy

Read Previous

शिव र मल्लिका बेजोड सांगितिक प्रस्तुती हेर्न पानीले रोकेन सकेन दर्शकलाई ( फोटो कथामा )

Read Next

Mannle Mannlai Chhunchha Title Song