गर्भवती अवस्थामै नाङिगइन यी हलिउड गायिका ।

[dropcap][/dropcap]शहुर हलिउड गायिका क्रिस्टिना एग्विलेराले एक चर्चित म्यागजिनको लागी नाङगो फोटोशुट गराएकी छिन । रोचक कुरा त के छ भने यो समयमा उनी गर्भवती छिन र उनी छिट्टै आफ्नो दोस्रो सन्तानलाई जन्म दिनेवाला छिन ।cristina_650_080214034347 डेलिमेलको रिपोर्टका अनुसार यी ३३ बर्षीय गायिका आफ्नो शरिरमा भएको परिवर्तनप्रति अपार माया रहेको र उनले यसै अवस्थामा पनि म्यागजिनको लागी नग्न फोटो खिचाएकी हुन ।
शुक्रबार एक अनलाइनमा सार्वजनिक भएको तस्वीरमा उनी हट देखिएकी छिन । उनको एक हात कम्मरमा राखेकी छिन भने अर्को टाउकोमा राखेकी छिन । तस्वीरबारे क्रिस्टिना गर्व गर्छिन र आफुलेनिडर भएर पत्रिकाको लागी फोटोसुट गरएको बताउछिन । स्मरण रहोस पहिलो सन्तान गर्भमा रहदा पनि उनले यस्तै नग्न फोटोसुट गराएकि थिइन । उनको जोडी २८ बर्षीय मैथ्यु रटलर हुन ।

Namaste Filmy

Read Previous

सिन्धुपाल्चोकको घटनाको रमिते नबन्ने भन्दै पीडितहरुको सहयोगार्थ चलचित्र 'ठुली" युनिटले चलचित्रको बिशेष प्रदर्शन गर्दै

Read Next

मोदी भ्रमणको प्रत्यक्ष असर नेपाली सिनेमालाई ?