के नायिका हर्षिका श्रेष्ठ नाङगै भेटिएकी हुन त ? भिडियो ।

[dropcap][/dropcap]त बर्ष मलेसियामा सम्पन्न छैटौ नेफ्टा फिल्म अवार्डकै क्रममा नायिका हर्षिका श्रेष्ठको बारेमा एउटा हल्ला चल्यो । उनी नाङगै भेटिइन रे ! यो हल्लाले ठुलै चर्चा पनि पायो । यसरी ठुलै हंगामा मच्चिदा पनि नायिका हर्षिका श्रेष्ठ चुप रहिन । आखिर किन त ? के उनी साँच्चै नाङगै भेटिएकी हुन र ?harshika-shresthaहालै मात्र एक अन्तरवार्तामा उनले यो कुराको खण्डन गरेकी छिन । श्रेष्ठले यो हल्ला गलत भएको र यसरी हल्ला फिजाउनेको आफुसँग ब्यक्तिगत इगो रहेको बताइन । हल्ला फिजाउने मान्छे इन्डष्ट्रिकै एक नायिका भएको उनको भनाई छ । उनले नाम भने भन्न चाहिनन र बुझनुपर्ने मान्छेले यति भनेपनि बुझ्ने बताइन । यदी त्यस्तो भएकै हो भने त्यहाँ सबैले देख्नुपर्ने उनले दाबी गरिन । तर देख्ने मान्छे कोहि नभएको र एक जनाले हल्ला चलायो भन्दैमा न्युज बनाएर चर्चा चलाउनु ठिक नभएको उनको भनाई छ ।
एक फरक प्रसंगमा उनले आफु नचाहिने कुराको पछि नलाग्ने बताउदै बिरोध नगरेको बताइन । कसैले आफ्नो बारेमा अनावश्यक नराम्रो भन्दैमा उसलाई पनि नराम्रो भन्नुपर्ने आवश्यकता नरहेको उनको प्रस्टोक्ति छ ।
हेर्नूहोस अनलाइनखबरले नायिका श्रेष्ठसँग गरेको कुराकानी :

Namaste Filmy

Read Previous

'फ्रेन्डशीप डे' स्पेशल । बलिउड स्टारहरु कसको बेस्ट फ्रेन्ड को ?

Read Next

मोडलिङ सगैं अभिनयमा रमाउदै रमेश