
[dropcap]स[/dropcap]धै चर्चामा रहिरहने हलिउड स्टार माइली सायरसले पछिल्लो पटक फेरी चर्चामा रहिन । एक टुरको क्रममा उनले आफ्ना फ्यानहरुलाई एक सनसनीपुर्ण अफर दिइन । अफरअनुसार कसैले पनि ९०० डलर तिरपछि माइलीसँग किस गर्न र उनको स्तनमा हात राख्न पाउदथे । त्यतिमात्र हैन फ्यानले यो सबैलाई क्यामेरामा कैदसमेत गर्न पाइन्थ्यो । माइलीले उक्त अफर दिनेबित्तिकै एक फ्यानले खुशी साथ ९०० डलर तिरे र माइलीको स्तनमा हात राखी तस्वीर खिचाए । डेभिड नामको उक्त फ्यान माइलीलाई चुमेपछि निकै खुशी देखिएका थिए । तस्वीरमा यी सबै हेर्दा माइलीको स्तनमा स्पर्श गरेजस्तो देखिन्छ । तर वास्तवमा यो एक पोज मात्र हो । माइली आजभोली वल्ड टुरअन्तर्गत लगातार विभिन्न स्थानमा शो गरिरहेकी छिन ।

