फोटोसुटमा यसरी नाङिगएकी थिइन शर्लिन चोपडा ।

[dropcap][/dropcap]लिउडकी सेक्सी सेलिब्रेटी शलिर्नन चोपडाको नग्न तस्बिरले मानिसहरुलाई एकपटक फेरि अचम्मित बनाएको छ । उनका पुर्ण नग्न तस्वीरहरु हालै मात्र सार्वजनिक भएको छ । यी सार्वजनिक भएका नग्न तस्बिरहरु दुई वर्ष पहिले प्लेब्वाई म्यागजिनको लागि गराइएको फोटोसुटको हो । फोटो सार्वजनिक भएकोमा शर्लिन निकै खुसी छिन् ।serlyn-chopraशर्लिन भारतकी पहिलो सेलिब्रिटी हुन् जसले प्लेब्वाई म्यागजिनका लागि नग्न फोटोसुट गराएकी छिन् । यसलाई शर्लिन आफ्नो निकै ठूलो उपलब्धि भएको बताउँछिन् । शर्लिन आफैँ पनि यी तस्बिरहरु हेरेर निकै दंग छिन् । प्लेब्वाईको लागि गरेको फोटोसुट अहिलेसम्म गराइएका सबै फोटोसुटहरु भन्दा निकै भिन्न भएको उनको अनुभव छ ।
शर्लिनको यो नग्न तस्बिरहरु त्यतिबेला सार्वजनिक भयो जतिबेला भारतमा स्वतन्त्रता दिवस मनाइरहेको थियो । यो कुरामा शर्लिन निकै खुसी छिन् । वास्तवमा शर्लिनले आफ्ना यी नग्न तस्बिरहलाई आफ्नो स्वतन्त्र सोचको परिचय दिएकी छिन् ।Sherlyn_Chopra-playboy

Namaste Filmy

Read Previous

पारदर्शी ड्रेसमा जेसिकाले गरीन हट फोटोशुट ।

Read Next

शोकका कारण बिरामी परिन नायिका स्वेता खडका ।