जस्टिन र सेलेनाको पुनर्मिलन ?

[dropcap][/dropcap]लिउडमा स्थपित स्टारद्धय जस्टिन विबर र सेलेना गोमेजबीच पुनर्मिलनको सँकेत देखिएको छ । प्रेममा उतारचढावका बाबजुद केहि महिनाअघि मात्रै ब्रेकअप भएको यो जोडीको पुन प्याचअप भएको हुन सक्ने बताइएको हो ।justin-bieber-selena-gomez-467 केहि दिन पहिले यो जोडी बाइबल स्टडी क्लासमा करिब साथसाथै देखिएको थियो । यी दुवैले निकै नजिकको ब्यवहार गरेका थिए । तर प्याचअप नै भइसकेको भन्ने आधार भने नरहेको बताइन्छ ।
यद्यपि जस्टिनले इन्स्टाग्राममा सेलेनको तस्वीर शेयर गरेका छन । जसमा उनले सेलेनालाई आफ्नो हातले समातेका छन र सेलेनाले विवरलाई किस गरेका छन ।
यो जोडी को मिलन सन २०१० मा भएको थियो । विभिन्न समस्या र उतारचढावका बाबजुद यी दुईको गत बर्ष मात्रै ब्रेकअप भएको थियो । त्यसपछि सेलेनाको नाम अन्य चर्चित हलिउड स्टारहरुसँग जोडिदै आएको थियो ।

Namaste Filmy

Read Previous

'मासु भनेसी श्री दाई हुरुक्कै' : नायिका झरना थापा ।

Read Next

शिल्पा आक्रोशित बनेपछि । हेर्नुस 'लज्जा' ट्रेलर ।