अजय देवगणले प्रहरीलाई गिफ्ट दिए दुईवटा गाडी ।

[dropcap][/dropcap]म्भवत यो बलिउडकै पहिलो घटना हुन सक्छ । बलिउड स्टार अजय देवगणले प्रहरीलाई दुई वटा नयाँ गाडी गिफ्ट दिएका छन । अजयको निर्माण तथा अभिनय रहेको फिल्म ‘सिंघम रिटर्न्स’को सफलताले हौसिएर उनले यो गाडीहरु गिफ्ट दिएका हुन । ajaya devgan-inफिल्ममा सशक्त पोलिस अफिसर बाजीराव सिंघमको रोल निभाएका अजयले महाराष्ट्रका गृहमन्त्री आर आर पाटीललाई नयाँ दुई गाडीहरु सुम्पेका हुन । यी दुवै गाडी महाराष्ट्रको प्रहरीले प्रयोग गर्नेछन । गाडी हस्तान्तरण कार्यक्रममा ‘सिंघम रिटर्न्स’का निर्देशक रोहित शेट्टी पनि उपस्थिति थिए । अजय र रोहित उक्त कार्यक्रम पश्चात वर्ली को जंबोरी मैदानमा दही हांडी महोत्सवमा गएका थिए । जुन महोत्सवको आजोजना बिधायक सचिन आहिर र उनकी पत्नी संगीताले गरेका हुन ।

Namaste Filmy

Read Previous

सेक्स भिडियो बजारमा निकाल्ने धम्कि

Read Next

ओस्कार अवार्डका लागि ‘झोला’ र ‘मोक्ष’को प्रतिस्पर्धा