नेपाली हिरोइन हिन्दि सिरियल हुदै फिल्म खेल्दै ।

फाल्गुन ५ ।
कयौ नेपाली चलचित्रमा अभिनय गरेर चर्चा बटुलेकी नेपाली हिरोइन उषा पौडेल बलिउड फिल्मको साईड हिरोइनमा अनुबन्ध भएकी छिन् । हाल प्रि प्रोडक्सनको काम सकिएको फिल्म सुन लड्किमा उनी अुबन्ध भएकि हुन ।Actress-Usha-Poudelउक्त फिल्म हात लाग्नुमा उनका यस अघिका हिन्दी सिरियलको साथ रहनु बताईएको छ । उनले जय शनिदेव, जय जय जय बजरंग बली, विष्णु पुराण जस्ता महँगो बजेटका धार्मिक एवं चिन्टु चिंकी और एक बढी सी लभस्टोरी, अदालत, फेयर फाइल्स, तुझसंग प्रित लगाई सजना सिरियलमा अभिनय गरेकी थिईन् । लामो समयदेखि बलिउडमा संघर्ष गरेर फिल्म हात पारेकि उषा सफल हुनेमा आशावादी छिन ।

Namaste Filmy

Read Previous

पोखरामा झोलेको प्रिमियर , दर्शकहरुको मिश्रित प्रतिक्रिया(फोटो फिचर सहित )

Read Next

'तोरीलाहुरे' हरुले पनि सहयोग गरे ।