हल उदघाटनको लागी सलमानले मागे साढे तीन करोड ।

[dropcap][/dropcap]छिल्लो समय फिल्म किक सुपरहिट भएपछि बलिउड स्टार सलमान खानको भाऊ यति बढ्यो कि पुरा बलिउड नै चकित परेको छ । हालै मात्र एक हलको उदघाटन गरिदिनको लागी सलमानले साढे तीन करोड मागेपछि सबै छक्क परेका हुन । salmanवास्तवमा एक विजनेस फ्यामिलीले लन्डनमा एक बैङकुट हल उदघाटनका लागी सलमानलाई निम्ता दिएका थिए । उनीहरु सलमानकै हातबाट हलको उदघाटन होस भन्ने चाहन्थे । तर उक्त उदघाटन गर्नको लागी सलमानले साढे तीन करोड पारिश्रमिक मागेका छन । बताइएअनुसार तीन करोड सलमान स्वयमलाई र पचास लाख उनका सहयोगीलाई मागिएको बुझिएको छ । ब्यापरी परिवारले भने उक्त रकम दिन तयार भएको बुझिएको छ । तर सलमान अत्यन्त ब्यस्त रहेकाले उदघाटन गर्न जाने नजाने बारे भने निश्चित भएको छैन ।

Namaste Filmy

Read Previous

'ठूली' मनोरञ्जनात्मक र सन्देश मूलक चलचित्र हो : कलाकार पहाडी ।

Read Next

बृद्धबृद्धालाई 'भुलभुलैया'को सहयोग ।