किरणले भने आइ लभ यु । 'खुडकिलो' को प्रोमो हेर्नुहोस ।

फाल्गुन ६ ।

युवापुस्ताको सोच र जीवनशैलीलाई आकर्षक ढंगले पर्दामा उतारेको चलचित्र खुडकिलो को फस्टलुक स्वरुप पोस्टर तथा प्रोमो सार्वजनिक गरिएको छ । चलचित्रलाई जनक खकुरेलले निर्देशन गरेका हुन । उनले यसअघि सम्झीदिए पुग्छ  निर्देशन गरेका थिए ।
khudikilo-copy
सिल्क रुट मल्टिप्रपोज प्रालिको प्रस्तुतिमा वलबहादुर श्रेष्ठ,सुनील ढकाल र राजेश खोतेजा निर्माता रहेको फिल्मको स्क्रिप्ट शेखर ज्ञवालीले लेखेका हुन् । मदन गोपालको संगीत, प्रदिप श्रेष्ठको नृत्य र एसके महर्जनको द्धन्द्ध निर्देशन रहेको फिल्मको सम्पादक रोशन लामीछाने हुन् ।
चलचित्र मा रिचा सिं ठकुरी , सुरज सि ठकुरी , किरण लाकौल आदि कलाकारको अभिनय रहेको छ । चलचित्र लाइ सौरभ लामाले खिचेको हुन् भने सुनील मानन्धरले बितरण गर्ने भएका छन । चलचित्र अगामी चैत्र २१ गतेबाट प्रदशैनमा आउने भएका छन ।

प्रोमो हेर्नुहोस ।

Namaste Filmy

Read Previous

बिमान दुर्घटनामा ज्यान गुमाउने एयरहोस्टेस नेवारी फिल्मको हिरोइन । नायिका अशिस्मा नकर्मीको क्लासमेट ।

Read Next

सम्बन्धबिच्छेदपछि एक्लिएका बलिउड हिरो ऋतिकले पाए नया साथी ।