सेतो बाघको फष्ट लुक सार्बजनिक

निर शाह निर्देशित ऐतिहासिक चर्चित उपन्यास माथी बनेको चलचित्र सेतो बाघ को फष्टलुक पोष्टर सार्बजनिक भएको छ ।यहि बर्ष भित्र प्रर्दशन गर्ने लक्ष्य राखिएको सो चलचित्रमा प्रमुख भुमिका बि एस राणा का देखीएका छन् । केही महिना अघि टिजर समेत बाहिरिसकेको सेतो बाघ पोष्टर मा यस्तो देखीएको छ ।
seto bagh (1)
seto bagh (2)

Namaste Filmy

Read Previous

फ्राइडे रिलिज । प्रशान्त र अनुको 'निशानी' ।

Read Next

जातको कारण समस्या छैन । 'शरद र निशाको लभस्टोरी' ।