माइकल ज्याक्सनको छोरी १६ बर्षमै गर्भवती ।

[dropcap]दि[/dropcap]वंगत विश्वचर्चित पपस्टार माइकल ज्याक्सनकी छोरी पैरिस ज्याक्सन गर्भवती भएको खुलासा भएको छ । त्यसो त गर्भवती हुनु के नौलो हो र चाखलाग्दो कुरा त उनको उमेर मात्र १६ बर्ष पुगेको छ । paris_daughter of michal jaksonचर्चित स्टारको छोरी यति सानै उमेरमा गर्भवती भएको समाचार आएपछि सारा विश्व नै चकित परेको छ ।
बताइएअनुसार हालै पैरिस र उनकी प्रेमी एक डिनरका क्रममा साथमै देखिएका थिए । डिनरका क्रममा पैरिसले निकै नरम खानेकुरा मात्र खाएका थिए र रक्सी पनि सेवन गरेनन । साथै उनको पेट समेत केहि असामन्य रुपमा बढेको देखिएको थियो । जसकारण उनी गर्भवती हो भन्ने स्पष्ट हुन सकिने डेलिस्टार डट युकेमा उल्लेख छ ।

Namaste Filmy

Read Previous

जातको कारण समस्या छैन । 'शरद र निशाको लभस्टोरी' ।

Read Next

यौनधन्दा चलाउने हिरोइनको समर्थनमा दिपिका ।