'एबिसीडी २' मा बरुण र श्रद्धाको हट रोमान्स ।

[dropcap][/dropcap]फल हिन्दी फिलम ‘एबिसीडी’ को सिक्वेलको रुपमा बनेको फिल्म ‘एबिसीडी २’ को फस्टलुक रिलिज भएको छ । फस्टलुकमा बरुण धवन र श्रद्धा कपुर प्रेममा डुबेको देखिन्छ । त्यस्तै फिल्ममा पनि यी जोडीले अनस्क्रिन हट रोमान्स गरेको बुझिएको छ । abcd_2डान्समा आधारित यस फिल्ममा कयौ स्टारहरु रहेका छन । जसमध्ये बरुण र श्रद्धा लीड रोलमा छन । बताइएअनुसार बरुण र श्रद्धा दुवै डान्सलाई लिएर दिवाना छन । बरुण फिल्ममा वेटरको भुमिकामा छन भने श्रद्धा हेयरड्रेसरको भुमिकामा छन । फिल्म आउदो जुन २६ मा रिलिज हुनेछ । फिल्मलाई चर्चित कोरियोग्राफर रेमो डिसुजाले निर्माण गरेका हुन ।

Namaste Filmy

Read Previous

मंसिर ५ मा हेर्नुहोस 'माइ प्रमिस' ।

Read Next

स्कृप्ट राइटर शिवम अधिकारी निर्देशक बन्दै ।