स्कृप्ट राइटर शिवम अधिकारी निर्देशक बन्दै ।

[dropcap]वि[/dropcap]गत लामो समययता स्कृप्ट राइटरको रुपमा ख्याति कमाएका शिवम अधिकारी अब फिल्म निर्देशक बन्ने भएका छन । अब छिट्टै छयांकन थालिने फिल्मको नाम ‘नालापानी’ हो जसलाई शिवमले निर्देशन गर्न लागेका हुन । shivam adhikari_nalapaniफिल्मलाई कलाकार तथा निर्माता रिमेश अधिकारीसहितको टीमले निर्माण गर्दैछ । फिल्ममा लेखन स्वयम निर्देशक शिवमकै रहनछ । त्यस्तै फिल्मको हिरोका रुपमा सबिन श्रेष्ठ फाइनल भइसकेको छ । अन्य कलाकार तथा प्रविधिक भने फाइनल हुन बाँकी छ । अंग्रेज युद्धको बेला चर्चित ठाऊ नालापानीको कथा समेटिने फिल्म करिब २ बर्षभित्र तयार भइसक्ने निर्देशक शिवमले बताएका छन ।

Namaste Filmy

Read Previous

'एबिसीडी २' मा बरुण र श्रद्धाको हट रोमान्स ।

Read Next

'पीके' भन्दा अश्लील 'ओके' । पोस्टरमा हिरोइन नाङगै ।