कसरी भयो सुमिना र गरिमाको 'रंग वैजनी' ? भिडियो ।

[dropcap]पा[/dropcap]का निर्देशक शम्भु प्रधानको निर्देशनमा तयार भएको फिल्म ‘रंग बैजनी’को टाइटल गीत सार्वजनिक गरिएको छ । ‘रंगवैजनी’ बोलको गीतमा फिल्मका प्रमुख कलाकारहरु दिक्पाल कार्कि, सुमिना घिमिरे र गरिमा पन्ता फिचरिङ छन । गीतलाई दिप प्रधान र शीतल मोक्तानले गाएका हुन भने दिप स्वयमको सँगीत रहेको छ । Rang baijani_nepali movieरंग बैजनी पाका निर्देशक शम्भु प्रधानले निर्देशन गरेको फिल्म हो । नुतन प्रधानको निर्माणमा बनेको फिल्ममा गरिमा सँगै दिक्पाल कार्की र सुमिना घिमिरेको मुख्य भुमिका रहेको छ । गरिमा र सुमिना नाम चलेको नायिका भए पनि दिक्पाल भने नया हिरो हुन । यद्यपि उनले फिल्ममा राम्रो काम गरेको निर्देशक प्रधानको भनाई छ ।
फिल्मलाई शशांक प्रधानले खिचेका हुन ।

गीत हेर्नुहोश :

Namaste Filmy

Read Previous

चलचित्र पत्रकारहरुको कार्यशाला फोटो कथामा

Read Next

‘आभास’को गीत सार्वजनिक (भिडियो सहित )