जापानमा 'ब्लु फिल्म' खेल्ने हिरोहरुको खडेरी ।

[dropcap]सं[/dropcap]सारमै सबैभन्दा धेरै ब्लु फिल्म निर्माण हुने देश जापानमा पछिल्लो समय ब्लु फिल्म खेल्ने नायकहरुको अभाव हुन थालेको छ । ब्लु फिल्मका अनुभवी नायक सिमिकेनले हालै ट्वीटरमार्फत यस्तो बताएका हुन । सिमिकेनले ट्वीटमा ब्लु फिल्मका लागी नायकहरु पाटेबाघजस्तै घट्दै गएको उल्लेख गरेका छन । blue filmउनका अनुसार अहिले जपानमा ७० जना मात्रै यस्ता नायकहरु छन र ती ७० जना ले १० हजारको संख्यामा रहेको नायिकाहरुसँग काम गर्न निकै गाह्रो भएको छ । जापानमा पुरुषका लागी अन्य रोजगारीको अवसर बढदै गएका कारण ब्लु फिल्मको नायक बन्नका लागी युवाहरु आकर्षित नभएको सिमिकेनले बताएका छन ।
जापान सबैभन्दा बढी ब्लु फिल्म निर्माण गर्ने देशहरुमध्य एक हो । जापानमा एक महिनामै करिब ४ हजार वटा ब्लु फिल्म बन्ने गरेको बताइन्छ । जापानसँगै अमेरिका, क्यानडा, बेलायत लगायतका देशहरुले ब्याबसायिक रुपमा ब्लु फिल्म निर्माण गर्ने गर्दछन ।

Namaste Filmy

Read Previous

प्रियंकालाई निर्देशकले अन्डरवेयर देखाउन भनेपछि ।

Read Next

बन्ने भयो माल्भिकाको 'हाऊ फन्नी'।