'विग बोस'को घरभित्र बाथरुममा गरिन्छ सेक्स ।

salman-650_092214120713 [dropcap][/dropcap]र्चित टि भी रियालिटि शो ‘बिग बोस’को सिजन ८ सुरु भइसकेको छ । बलिउड स्टार सलमान खान ‘बिग बोस ८’ लाई सञ्चालन गर्दैछन । शोमा विभिन्न बलिउड सेलेब्रेटी हरु प्रतियोगिको रुपमा ‘बिग बोस’ को घरभित्र प्रवेश गरिसकेका छन । ती प्रतियोगिहरु करिब तीन महिनासम्म एउटै घरमा रहनुपर्दछ । जसबाट केहि प्रतियोगिहरु अत्यन्त घनिष्ट बन्छन भने केहि प्रतियोगीहरु झगडा गर्दै दुश्मनी मोल्छन । यसरी बिग बोस घरभित्र रहदा उनीहरु बाहिरी बातवरणबाट पुर्ण रुपमा टाढिनुपर्दछ भने कयौ भौतिक सुखको पनि अनुभव गर्न पाइदैन ।big_boss_seasen 8तर हालै विगबोसका अघिल्ला सिजनमा भाग लिइसकेका केहि प्रतियोगिहरुले एक सनसनीपुर्ण खुलासा गरेका छन । नाम उल्लेख नगर्ने शर्तमा उनीहरुले ‘बिग बोस’ घरको बाथरुम भित्र सेक्स गर्ने गरेको बताएका छन । हरेक समय हरेक कुना क्यामेराको निगरानीमा रहने घरमा बाथरुममा भने क्यामेरा राखिएको हुदैन । त्यहि गोप्य स्थानको फाइदा प्रतियोगिहरुले उठाउने गरेको उनीहरुको खुलासा छ ।
त्यस्तै उनीहरुले प्रतियोगीहरुले जुसको बोतलमा रक्सी प्रयोग गर्ने गरेको पनि खुलासा गरेका छन ।
बिग बोस सिजन ८ मा भने प्रतियोगिहरुले तीन महिना हवाइजहाजमा बिताउनेछन । उनीहरुले जहाजको सीटमै सुत्ने छन । बिगबोस सिजन ८ लाई हालसम्मकै सबैभन्दा उत्कृष्ट बनाउने प्रयास गरिएको छ ।

Namaste Filmy

Read Previous

निखिलको ‘भैरव’को सुटिङ धमाधम । खराब मौसमले गर्दा १६ दिनमा चालिस प्रतिशत काम

Read Next

अष्ट्रेलियामा "सेतो बाघ" को रेडकार्पेट प्रिमियर हुने