खुल्यो रहस्य । सलमानको सिक्स प्याक नक्कली ?

[dropcap]हा[/dropcap]लै मात्र एउटा यस्तो भिडियो सार्वजनिक भयो जसकारण उनका करोडौ फ्यानहरु निराश हुन सक्छ । उक्त भिडियोका अनुसार बलिउड स्टार सलमान खानको पर्दामा देखिने लोभलाग्दा सिक्स प्याक प्राकृतिक होइनन । उनको सिक्स प्याक भिजुअल इफेक्टको माध्यमबाट देखाइने बताइएको छ । salman_khan body

बताइएअनुसार हाल इन्टरनेटमा भाइरल बनेको उक्त भिडियो भिजुअल इफेक्ट तयार गर्ने कम्पनीबाट लीक भएको हो । एक पत्रिकाका अनुसार उक्त भिडियो कंपनीको एक कर्मचारीले  सार्वजनिक गरिदिएका हुन जसलाई हालै मात्र कंपनीले निकालेको थियो ।
उक्त कंपनीले सलमान खानको सुपरहिट फिल्म एक था टाइगरको शर्टलेस सीन मा इफेक्ट दिएका थिए । भिडियोमा सलमानको पेट स्पष्ट देखिएको छ, उनले सिक्स प्याक कसरी तयार गरिन्छ सबै दृश्यहरु भिडियोमा देखाइएको छ ।

Namaste Filmy

Read Previous

'लिङग' ढोग्नेहरु 'नारी देह'लाई किन देखि सहदैनन ?

Read Next

कार्तिक १४ मा हेर्नुहोस लक्ष्मणको 'एउटा साथी' ।