अष्ट्रेलिया छयांकनको क्रममा चलचित्र ऋतु टीम (फोटो फिचर)

फाल्गुन ७ ।

नेपाली कथानक चलचित्र ऋतु प्रदर्शनको लागी तयार छ । चलचित्र अगामी फाल्गुन २३ गतेबाट रिलिज हुदैछ भने फिल्म युनिट पनि प्रचारप्रसारको मुल राजमार्गमा दौडिरहेको छ । चलचित्रमा राजवल्लभ कोइराला संगै पुर्व मिस नेपाल मलिना जोशी, रिमा विश्वकर्मा लगायतका कलाकारको अभिनय रहेको छ । मनोज अधिकारीले निर्देशन गरेको फिल्मलाई शैलु आचार्य, अशोक गौतम, सुरज प्रधान र अपिल बिष्टले संयुक्त रुपमा निर्माण गरेका हुन । रिलिजको संघारमा रहेको फिल्मको छयांकनका क्रममा अष्ट्रेलियाको रमणिय स्थलहरुमा लिइएको तस्वीर नमस्तेफिल्मी डटकम ले प्राप्त गरेको छ । सो तस्वीरहरु एक्सक्लुसिभ रुपमा प्रकाशित गरेका छौ :8 1 2 3 4 5 6 7

यो पनि पढ्नुहोस:

भ्यालेन्टाइन डे कै दिन ब्रेक अप भयो, राज र मलिनाको ।

जपान प्रदर्शनको लागी बिक्रि भयो ऋतु । नेपालमा फाल्गुन २३ मा रिलिज हुदै ।

Namaste Filmy

Read Previous

रेजिना उप्रेतीले कस्दैछिन लगनगांठो । बिहेपछि लण्डन जाने ।

Read Next

Shooting of Nepali film Ritu