बन्ने भयो चलचित्र 'वास्तव' ।

[dropcap]ने[/dropcap]पाली कथानक चलचित्र ‘वास्तव’ बन्ने भएको छ । शनिबार अनामनगर स्थित युनियन हाउसमा एक कार्यक्रमका बीच फिल्म निर्माण को घोषणा गरियो । सामाजिक कथावस्तुमा निर्माण हुने यस फिल्मलाई निरज घिमिरेले निर्देशन गर्ने भएका छन् ।bastabफिल्मको प्रस्तुतकर्ता गोपाल स्याङतान हुन । प्रणव सुवेदीको मुख्य सहायक निर्देशन रहने फिल्ममा आयुष रिजाल, गरिमा पन्त, बिरेन डिसी, उत्तम खड्का , सुनिल दत्त पाण्डे लगायतकाको अभिनय रहनेछ । टंक बुढाथोकी र मनोज राज भण्डारीको संगीत रहने फिल्ममा पवन गौतमको छायांकन  र हिमाल के सी को द्धन्द रहनेछ । ४० लाख भन्दा बढीको लगानीमा निर्माण हुने यस फिल्म हेटौडा, मुडे, काठमण्डौ लगायतको स्थानमा छयांकन गरिनेछ । करिब ३५ दिनमा फिल्मको छयांकन सकाउने लक्ष्य निर्माण युनिटको छ ।bastab1

Namaste Filmy

Read Previous

फिल्म पब्लिसिटीका लागी फेशन शोमा 'अझै पनि' ।

Read Next

चलचित्र “मोडल”को शुभमुहुर्त चितवनमा