‘एउटा साथी’को ट्रेलर सार्वजनिक ( भिडीयो सहित )

सञ्चारकर्मी लक्ष्मण सुवेदीको निर्देशन गरेको चलचित्र ‘एउटा साथी’को ट्रेलर सार्वजनिक गरिएको छ । नयाँ पुस्ताका चल्तापुर्जा हिरो सलोन बस्नेत र हिरोइन रिस्ता बस्नेत मुख्य अभिनय रहेको चलचित्रको सार्वजनिक ट्रेलरमा मुख्य रुपमा सलोन बस्नेतलाई नै देखौन खोजिएको छ । फिल्ममा सलोन र रिस्ताको अतिरिक्त अनु शाह, जोन तामाङ, शिशिर भण्डारी, लगायतको अभिनय रहेको छ ।
euta sathiयुवापुस्ताको माया प्रेम, रोमान्स र बिछोडलाई कथाबस्तु बनाइएको फिल्ममा राम खनालको लगानी रहेको छ । सुशिल पंगेनीको कथा रहेको फिल्ममा गणेश कुमार श्रेष्ठको छायांकन , राजेन्द्र खडगीको द्धन्द, टंक बुढाथोकिको सँगीत, नूत्य रामजी लामिछानेको रहेको छ ।चलचित्र ‘एउटा साथी’ कात्तिक १४ गतेबाट अलनेपाल रिलिज हुदैछ ।यस अघि चलचित्रका सार्वजनिक दुई वटा गीतले दर्शक तथा स्रोतको मन जित्न थालेको छ ।
ट्रेलर हेर्नुहोश :

Namaste Filmy

Read Previous

आठ वर्षे बालकले निर्देशन गरेको चलचित्रको टिजर हेर्नुहोश ।हिन्दुस्तान टाइम्सले गरे सौगात विष्टको खुलेर प्रशंसा

Read Next

रेखा थापाको "हिम्मतवाली" देशैभरि प्रदर्शनमा