पहिलो दिन 'बैंग बैंग' को ३० करोड र "हैदर'को ८ करोड व्यापार

namastefilmyबॉलीवुडको अहिले सम्म कै महँगो चलचित्र  ‘बैंग बैंग’ रिलिज पहिलो दिन करिब ३० करोडको व्यापार गरेको छ  । भारतमा मात्रै 4500 भन्दा बडी सिनेमा हलमा प्रदर्शन भएको चलचित्र ‘बैंग बैंग’ को  प्रमोशन र विज्ञापन खर्च जोड्दा 140 करोड़ लगानी गरिएको छ ।
bangbang lead photoऋतिक रोशन और कटरीना कैफ अभिनय रहेको यस चलचित्रमा पूर्ण एक्शनको  साथी धेरै जोखिम पूर्ण स्टंट्स रहेको छ ।चलचित्रलाई  सिद्धार्थ आनंदले निर्देशन गरेका हुन् । चलचित्रको महँगो लगानीको कारणले चलचित्रको लगानी उठाउन पहिलो तिन दिनमा चलचित्रले १०० करोड कमाउन पर्ने छ नत्र चलचित्र घाटामा पनि जना सक्ने भारतीय चलचित्र विशेषज्ञोंहरुको भनाई छ । चलचित्र  ‘बैंग बैंग’ हॉलीवुड फिल्म ‘नाइट एंड डे’ को रीमेक चलचित्र हो ।
tabbuतेस्तै  ‘बैंग बैंग’ सगै रिलिजमा आएको शेक्सपियर के नाटक ‘हैमलेट’ पर आधारित चलचित्र “हैदर’ भने पहिलो दिन ८ करोडको व्यापार गरेको छ । विशाल भारद्वाजको निर्देशन रहेको यस चलचित्र भने भारतमा १३०० सिनेमा घरमा प्रदर्शनमा आएको हो ।चलचित्र  “हैदर’मा शाहिद कपूर,तब्बू,के के मेनन आदि अभिनय रहेको छ ।ऋतिक-कटरीना की एक्शन फिल्म बैंग बैंग को  पुरै शो हाउसफुल छ भने  “हैदर” सो टिकट भने सजिलै पाउन सकिएको छ ।

Namaste Filmy

Read Previous

दशैं सगै जन्म दिन मनाउदै सपना

Read Next

चलचित्रकर्मीहरुको दशैं फोटो कथामा