चलचित्र ‘भीमदत्त’को पत्रकार सम्मेलन सेन्सर बोर्ड प्रति अपत्ती

फाल्गुन ७ , बुधबार
जिउदो सहिदको रुपमा आम जनमासमा परिचित किसान आन्दोलनका अगुवा भीमदत्त पन्तको जीवनीमाथि निर्माण गरिएको चलचित्र ‘भीमदत्त’लाई सेन्सर बोर्ड भिमदत्त’ को विषय माथि नै प्रश्न उठाउँदै सेन्सर पासको प्रमाण पत्र दिन अस्विकार गरिएको थियो । बुधबार राजधानीमा पत्रकार सम्मेलन आयोजना गरेर आफ्नो चलचित्रलाई सेन्सरका कर्मचारीहरुले भीदत्तको बिषयमा के राख्ने र के काट्ने भन्नेमा पूर्ण जानकार नरहेको तर्क गर्दै सर्टिफिकेट दिन न खोज्नु प्रति चलचित्र युनिटले अपत्ती जनाएको छ ।
1899015_605494182865846_304218210_n
आफ्नो चलचित्र ‘भीमदत्त’ ‘विदेशमा शो गर्न लागेको बेलामा यसरि सेन्सर बोर्ड ले नै चलचित्र रोकिदिद हामीले सो गर्ने भनेर लाखौ रुपैयाँमा सम्झौता गरि सकेका छौ यो अबस्थामा विदेशमा हुने शो रोकिन सक्ने भन्दै सेन्सरकै कारण शो हुन पाएन भने कसले क्षतीपूर्ती दिन्छ ?भन्दै निर्माता नवल खड्काले यसरि चलचित्र रोकेर आफुहरुलाई अन्याय गरेको बताउनु भयो ।
1927129_605495799532351_1053998444_n
सेन्सर बोर्डले चलचित्र हेरेर फिल्म युनिटलाई बोलाएर चलचित्र फेरी हेरेर सल्ला गरेर हामी तपाई हरुलाई जानकारी दिन्छु भनेर आफु अरुलाई फिल्म पास गर्न न खोजेको भन्दै चलचित्रका निर्देशक हिमग्याप लामा (टाँसी) यस्तो सेन्सर बोर्ड हामीलाई चाहिदैन भन्दै हाम्रो देशको सहिदहरुको चलचित्र बनाउन नपाउने भन्दै राज्य तहमा बसेकाहरुले सबै जिम्मा लिनु पर्छ भन्दै हामीलाई किसान आन्दोलनका अगुवा भीमदत्त पन्तको बारेमा जानकारी छैन भनेर पन्छिने हैन निर्णय लिन सक्नु पर्छ भन्नु भएको थियो । नवल खड्का,निशा अधिकारी , सुमिना घिमिरे आदिको अभिनय रहेको चलचित्र ‘भीमदत्त’लाई नवल खड्का निर्माण गरेका हुन् ।
प्रेस बिज्ञप्तिको  पूर्ण पाठ….
1891021_10200812150461095_1670806544_n

Namaste Filmy

Read Previous

बेलायती निर्देशक मुर्रे केरले नेपाली चलचित्र ‘ताण्डव’ निर्देशन गर्ने (फोट फिचर सहित )

Read Next

मिलन लामा र तिलक बम मल्ल प्रदर्शनीमा आउदा सर्वाधिक दर्शकको उपस्थिति