अक्षय कुमारले भने हो म 'एल्कोहलिक' हो हेर्नुहोश ( भिडीयो सहित )

अक्षय कुमारको अभिनय रहेको चलचित्र ‘द शौकीन्स’ को गीत सार्वजनिक गरिएको छ । 7  नवंबर बाट प्रदर्शन आउने लागेको चलचित्र ‘द शौकीन्स’1982 मा प्रदर्शनमा आएको चलचित्र ‘शौकीन’ को रीमेक  चलचित्र हो । सार्वजनिक गरिएको ‘एल्कोहलिक’ को यस गीतमा शराबी लुक देखौन खोजिएको छ ।
akshya kumarयो यो होनी सिंहको संगीत तथा स्वर रहेको यस गीतलाई सहिल कौशलले लेखेका हुन् । चलचित्रमा अक्षय कुमार , अनुपम खेर, अनु कपूर , पीयूष मिश्रा , लीसा हैडन लगायतका कलाकारको मुख्य अभिनय रहेको छ ।चलचित्रलाई अभिषेक शर्माले निर्देशन  गरेका हुन् ।चलचित्र ‘द शौकीन्स’ पूर्ण कमेडी चलचित्र हो भने यस अघि सार्वजनिक गरिएको यस चलचित्रको ट्रेलरलाई दर्शकले खुब मन पराएका छन् ।
गीत हेर्नुहोश :

Namaste Filmy

Read Previous

चलचित्र पत्रकारहरुको दशैं फोटो कथामा यस्तो छ हेर्नु होश

Read Next

चार दिनमा ” हिम्मतवाली”ले कमायो एक करोड बिस लाख ।"हिम्मतवाली" हेरीसकेपछिको एक दर्शकले लेखे आफ्नो अनुभूति