निर्देशकले गरे हिरोइन माथी यौन शोषण (भिडियो हेर्नुहोस)

फाल्गुन, ८ ।
बलिउडमा बामे सार्दै गरेकि नायिका गितिका त्यागीले निर्देशक सुभाष कपुरले आफुमाथि यौन शोषण गरेको आरोप लागएकि छिन । उनले एक भिडियो सार्वजनिक गरेकि छिन जसमा सुभाष कपुरले उनीसंगको सम्बन्धको कुरा स्वीकारीरहेका छन तर जवरजस्ती यौन शोषण गरेको भन्ने कुरालाई भने खण्डन गरीरहेका छन ।bollywoodलुकाएर राखिएको क्यामेरले खिचिएको भिडियोमा सुभाष,सुभाषकि पत्नी र गितिकाले यस काण्डमा बहस गरिरहेको देख्न सकिन्छ । त्यसलगतै गितिकाले रुदै महेश कपुरलाई थप्पड हानेकी छिन । सुभाष कपुरको असली चेहेरा भनेर सार्वजनिक गरिएको ३१ मिनेट लामो भिडियोलाई अर्का निर्देशक अतुल सबरवाल ले पनि समर्थन गदै गितिकालाई न्यायको लागी लड्न हौस्याएका छन । गितिका बलिउडमा वान बाई टु र व्हाट द फिश लगायतका फिल्ममा अभिनय गरीसकेकी छिन भने महेश कपुर ले पनि जाली एलएलबी र फस गए रे ओबामा लगायतका कमेडि फिल्महरु निर्देशन गरिसकेका छन ।

Namaste Filmy

Read Previous

मिलन लामा र तिलक बम मल्ल प्रदर्शनीमा आउदा सर्वाधिक दर्शकको उपस्थिति

Read Next

मोडल शंकर बिसी ले दोस्रो बिहे गरेको खुलासा । निसा सुनुवारले तेस्रो बिहे गरे ।