आमिर खानको 'कपिलवस्तु यात्रा'। फोटो फिचर ।

[dropcap][/dropcap]लिउडका स्टार अभिनेता आमिर खान बुधबार भैरहवा हुदै लुम्बिनी लगायत विभिन्न ठाउमा पुगे । युनिसेफको पुर्वनिर्धारित कार्यक्रमअनुसार उनी विभिन्न कार्याक्रममा सहभागिता भई बुधबार नै काठमण्र्डाै फर्किएका थिए । आमिर कपिलबस्तु आउने भएपछि त्यस वरपरका कयौ स्थानिय उनलाई हेर्न जम्मा भएका थिए । उनी त्यहाँका कार्यक्रम सकिएर करिब ३ बजे राजधानी फर्किएका थिए ।

हेर्नुहोस आमिर को कपिलवस्तु यात्राका केहि तस्वीरहरु:

Amir_Khan_in_Nepal Amir_Khan_in_Nepal_3 Amir_Khan_in_Nepal_2 Amir_Khan_in_Nepal_1 Aamir-Khan

Namaste Filmy

Read Previous

कपिलवस्तु पुगेर आमिर खानले के गरे ? विस्तृतमा ।

Read Next

कपिलवस्तुका महिलाले आमिरसँग मागे साइकल र झूल ।