सेक्स टेप बनाएको आरोपमा हिरोइन गिरफ्तार ।

[dropcap]से[/dropcap]क्स टेप बनाएर ब्ल्याकमेल गरेको आरोपमा अभिनेत्री नयना कृष्णा पक्राउ परेकी छिन । उनी कन्नड फिल्मकी चर्चित अभिनेत्री हुन । उनीमाथी एक डाक्टर माथी सेक्स टेप बनाएर ब्ल्याकमेल गरेको आरोप लागेको छ । Nayana-Krishna-Photo-Gallery-4बैगलोरका सुन्दर राम शेट्टी नाम गरेका डाक्टरले उनीमाथी ब्ल्याकमेल को आरोप लगाउदै प्रहरीमा उजुरी दिएका हुन । केहि दिनअघि प्रहरीले नयना लाई पक्राऊ गरेको हो । बुधबार अदालतबाट १० दिन म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
बताइएअनुसार यसअघि पनि नयनामाथी मुद्धा चलिरहेको थियो । एक ६८ बर्षीय डाक्टरले उनीमाथी सेक्सको बाहनामा जालमा फसाएको भन्ने आरोप लगाएका हुन । उक्त डाक्टरले पनि सेक्स टेप बनाएर ब्ल्याकमेल गरेको आरोप उक्त नायिकामाथी लगाएका थिए ।
स्मरण यसअघि पनि दक्षिण भारतीय चर्चित नायिका स्वेता बसु सेक्स ब्यापार गर्दा गर्दै रंगेहात पक्रिएकी थिइन ।

Namaste Filmy

Read Previous

नेपाली फिल्म खेल्ने आमिरको चाहना ?

Read Next

कान्छा निर्माताको 'लाटी' पोष्ट प्रोडक्सनमा ।