मोडल शंकर बिसी ले दोस्रो बिहे गरेको खुलासा । निसा सुनुवारले तेस्रो बिहे गरे ।

फाल्गुन ८ ।
नेपाली लोकदोहोरी गायिका निसा सुनुवार र निर्देशक एवं मोडल शंकर बिसीले विवाह गरेको खुलासा भएको छ । यी दुई सेलिब्रेटी लामो समय देखि संगै बस्दै आएको भन्ने हल्लाहरु मिडियामा आए पनि विवाह नै गरेको हो भन्ने कसैलाई थाहा थिएन । निशा केही समय अघि अमेरिका उडेको थियो र शंकरको बच्चा पेटमा भएकोले निसा र शंकरले उतै बिहे गर्न लागेको भन्ने हल्लाहरु चलेको थियो । हालसम्म गोप्य नै रहेको उनीहरुको सम्बन्धको बारेमा निसाले आफ्नो फेसबुक आइडिमा ‘वेडिङ’ भन्दै निम्न तस्विरहरु राखेपछि विहे नै गरेको पुष्टि भएको हो ।

sankar-nisha-lai-sindur-hal 1940283_590418437713257_407789645_nनिसानिकट केहि ब्यक्तिहरुको अनुसार निसाको यसअघि नै दुई घरबार बिग्रिसकेका छन भने शंकरले पनि दोस्रो श्रीमतिको रुपमा निसालाई सिन्दुर लगाएका हुन । नेपालगञ्ज घर भएका शंकरको पहिलो श्रीमतिको बारेमा कुनै जानकारी नभए तापनि हालसम्म भने सम्बन्धबिच्छेद नभइसकेको शंकर निकट स्रोतको भनाई छ । निसा पछिल्लो समय गायनबाट केहि पर हटेकि छन भने शंकर चाहि अभिनय मा मात्रै नभई गायनमा समेत सक्रिय हुन थालेका छन ।

nisha-and-sankar-bc

Namaste Filmy

Read Previous

निर्देशकले गरे हिरोइन माथी यौन शोषण (भिडियो हेर्नुहोस)

Read Next

गायिका कोमल ओलीले "पोइला जान पाम" गित गाउदा दर्शकको भीड थामि नसक्नु