आफ्नै बाबुसँग सेक्स गर्थिन यी नायिका ।

Amanda-Bynes-30 [dropcap][/dropcap]मेरिकाकी चर्चित नायिका तथा फेशन डिजाइनर अमांडा बायन्सले एक सनसनी पुर्ण तथ्य सार्वजनिक गरेकी छिन । उनले सोसर साइट ट्वीटरको माध्यमबाट यस्तो खबर सार्वजनिक गरेकी हुन । उनले ट्वीट गर्दै बचपनमा आफुले आफ्नै पितासँग यौन सम्बन्ध राख्ने गरेको खुलाएकी हुन । आफ्नो पिताले उनलाई यौनसम्बन्धको लागी बाध्य पार्ने गरेको पनि उनले उल्लेख गरेकी छिन । उनले ट्वीट गरेकी छिन म आफ्नो पिताद्धरा गरिने शोषणको शिकार हु । मेरो दिमागको माइक्रोचिप्स को कन्ट्रोल उनले गदर्थ, मेरो बचपनमा उनी मलाई बोलाउदथे र सेक्स गर्न भन्दथे ।
डिलिट गरिएको उनको ट्वीटमा लेखेकी छिन म सोच्नै सक्दिनथे कि कसरी रियाक्ट गरौ । मैले सेक्सको लागी अस्वीकार गर्थे तर मलाई जबरजस्ती गर्थे । त्यो मेरो लागी एक डरलाग्दो सपना थियो । मैले उनको गन्धी हर्कतलाई भिडियोमा रेकर्डिङ गर्नुपथ्र्यो जसलाई सबुत बनाएर उनलाई जेल पठाउन सकँु ।
अमांडाको उक्त पोस्ट र आरोपप्रति उसका घरपरिवार ले भने अस्वीकार गरेका छन । पछि अमांन्डाले उक्त पोस्ट डिलिट गरेकी थिइन ।

Namaste Filmy

Read Previous

'अलबिदा' पौष २५ गतेबाट प्रदर्शनमा आउने

Read Next

‘लज्जा’को नया गीत सार्वजनिक (भिडियो सहित )